विश्वकपमा नेपाली झण्डा
काठमाडौँ । अर्जेन्टिना र आइसल्याण्ड रुस विश्वकपमा भिड्दै गर्दा नेपाली समर्थकले नेपालको झण्डा प्रदर्शन गरेका थिय। हिजो समूह डीको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग १- १ को बराबरी खेलेको थियो ।
अर्जेन्टिना र आइसल्याण्डको खेल हेर्न नेपाली समर्थकहरु पनि रंगशालामा पुगेका थिए । जुन खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न समेत चुकेका थिए ।
विश्वकपको एक खेल प्रत्यक्ष हेर्न अवसर ऊनिहरुलाई कोक खाम, रसिया जाम अफरबाट विजेताका रुपमा मिलेको
हो । खेलका क्रममा उनीहरुले थुपरै नेपाली झण्डा समेत प्रदर्शन गरेका थिय ।