एसईई परीक्षाको नतिजा एक साताभित्रै आउने
३ असार, काठमाडौं। एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक हुने भयको छ । अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको बताईयको छ ।
परीक्षा नियन्त्रक कार्यालयलको जानकारी अनुसार ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं। असार १० गतेभित्रै रिजल्ट आँउछ उनले भने ।
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।
अब अर्को चोटी बाट सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिने भयको छ ।