surkhet

एसईई को नतिजा प्रकाशित यसरी हेर्नुहोस

surkhet

साउन २३ ,काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यालयले गरेको मूल्यांकन आधारमा देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

Gorkha

विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ ।

एसईईको नतिजा http://www.see.gov.np/ http://www.neb.gov.np/https://ekantipur.com/ लगायतका अफिसियल बेवसाईटबाट हेर्न सकिने छ।

salyan