Simta
Simta
lekbesi

थप ३,६५१ जना कोरोना संक्रमित फेला २२ जनाको मृ,त्‍यु

Gurvakot

साउन २५ ,काठमाडौं – गत पछिल्लो २४ घण्टामा नेपालभरीबाट थप ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै हाल नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

lekbesi

यो संगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ छ । यस्तै गत २४ घन्टामा थप २२ जनाको कोरोनाबाट निधन भएको छ।

Simta