surkhet

नक्कली नोट सहित तीन जना प,क्राउ

surkhet

काठमाडौँ – नेपालमा नक्कली नोट छपाई गर्नेको बिगबिगी देखिने गरेको छ। सरकारले कयौपटक नक्कली नोट छाप्ने व्याक्तिलाई प,क्राउ गर्छ तर उक्त कार्य भने रोकीएको छैन।

यस्तै बेला प्रहरीले रौतहटबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। प,क्राउ पर्नेमा धनुषा बट्टेश्वर गाउँपालिका-४ का ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ का ३० वर्षीय रञ्जित महतो र महोत्तरी भंगाहा नगरपालिका-४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो छन्।

Gorkha

उनीहरुलाई एक हजार दरका ९ लाख ९३ हजार रूपैयाँसहित प्रहरीले आइतबार राति प,क्राउ गरेको जनाएको हो। रौतहटको इशनाथ नगरपालिका,४ कालिमन्दिर नजिकैबाट प,क्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।

Dailekh

भारतबाट पैदल नेपाल आउँदै गरेका उनीहरुले यति धेरै नक्कली नोट कँहाबाट ल्याए भन्ने खुलेको छैन। प्रहरीका अनुसार यी नोट भारतमा छापेर ल्याईएको हुनसक्ने आशंका छ। प,क्राउ गरिएक उनीहरुसंग अनुसन्धान भईरहेको चिमरियाले बताए।

salyan