मरिस्काको प्राण एक दृश्य ,,

म्युजिक भिडियो मा अभिनय संगै मरिस्काले निर्देशनमा पनि हात हालेकी छन्। , उनले मेरो प्राण बोलको गीतमा निएदेशन गरेकी छन् ।साथै यो गीतको मोडल पनि उनि आफै हुन् ,उनले यो भन्दा पहिले पनि गायक मुरारी मुरागाईको एक म्युजिक भिडियो निर्देशन गरेकी थीइन ।

, मेरो प्राण बोलको भिडियोमा मरिस्का र दृश्य सुबेदीको अभिनय छ। , गीतलाई उत्सबदहालले छायांकन गरेका हुन् भने, नविन भाटले सम्पादन गरेका छन् ।

विपी वाग्लेको संगीत ,होम न्यौपानेको सब्द रहेको गीतलाई कुशल रानाभाटले निर्माण गरेका हुन्। भिडियोलाई मिसन ईन्टरटेण्ट्मेण्टले बजार व्यवस्थापन गरेको छ ।