सर्बिया र कोस्टारिका बीच भिडन्त सुरु ,,

फिफा वर्ल्डकप २०१८ रसियामा जारि खेलमा नेपालि समय अनुसार ५ ; ४५ मा सुरु भयको छ ।, आज वर्ल्डकपको लागि सर्बिया र कोस्टारिका बीच भिडन्त भईरहेको छ। , दुवै टिमको म्याच प्रतिस्प्रधा भयपनी हाल्फ़ समय सम्म कुनै पनि टिमले गोल भने हान्न पायको छैन। दुवै टिमलाई गोल हान्ने चान्स भने पटक पटक मिलेको थियो ।खेल १५ मिनेटको ब्याक पछि सुरु हुने छ ।