Simta
Simta
lekbesi

थप ३,४५१ जना संक्रमित थपिए ३५ जनाको मृ,त्यु

Gurvakot

साउन ३२ ,काठमाडौँ- गत पछिल्लो २४ घण्टामा देशभर ३,४५१ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ६११ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३५ जनाको मृ,त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१८ पुगेको छ ।

आजको दिन सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । यस्तै ति मध्ये ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् भने मृ,त्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको ।

Simta