Gold

थरुहट मोर्चाको प्रदर्शनमा नागरिक अभियानता देखि किराँत ,लिम्बुवान संस्थाको एक्यवद्धता तस्विरमा हेर्नुहोस

Naumule Migrate

काठमान्डौ – थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज माईतिघर मण्डलामा प्रदर्शन गरेको छ । टीकापुर घटनामा दोषी भनीएका सांसद रेशम चौधरी लगायत बन्दी बनाईएका सबैलाई रिहाईको माग गर्दै मोर्चाले प्रदर्शन गरेको हो ।

समानता, न्याय ,अधिकारका लागि एवम् दासता विरुद्धको तेस्रो चरणको अभियान सफल पारौ,
झुठठा मुद्दा खारेज गर, टीकापुर विद्रोहका राज्वन्दीहरु रिहाई गररेशम चौधरी

लाई स -सम्मान रिहाई गर ,सुखी समृद्ध नेपालको आधार , सबै नेपालीको अधिकार सुनिश्चित गर , लाल आयोग छानबिन प्रतिवेदन सार्वजनिक गर अधुरो अपुरो कालो संविधान संसोधन गर, सम्पुर्ण पहिचानवादी एक हौ लगायतका पेलेकार्डहरु बोकेर प्रदर्शन गरिएको थियो ।

यस्तै थरुहट मोर्चाको आन्दोलनमा नागरिक समाज देखि किराँत ,लिम्बुवान संस्थाले एक्यवद्धता जनाएको थियो ।समजमा पिछडिएको वर्ग थारुले आफ्नो पहिचानको आवाज उठाउँदा राज्यलेले षड्यन्त्र गरेर टीकापुर्मा घटना घटाएको भान्दाई उपस्तिथितमा मोर्चाका वक्ताले आपत्ति जनाएका छन्।

टीकापुर जनविद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहामतिबाट निरुपण गरिनुपर्ने मोर्चाले जनाएको छ।टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृ,त्यु भएको थियो भने दुई वर्षका बालक टेकेन्द्र साउदको पनि मृ,त्यु भएको थियो।

Naumule Badhipahiro