पेट्रोलको मूल्य घट्यो यति कायम गरियो ,,

असार ३ – ईन्धनको मूल्यविरोधमा भयको चौतर्फि दबाबले ईन्धनको मूल्य घटेको छ ।, नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।

आयल निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य र डिजल पेट्रोलमा २ / २ रुपैयाँ घटेको छ ।, पछिल्लो ईन्धनको मूल्य पेट्रोल ११० र डिजल पेट्रोलमा ९३ रुपैयाँ कायम गरियको छ तेस्तै ,ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

यसअघि सरकारले लगातार तेल मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए । कार्यकारी निर्देशक भट्टराईले बताय अनुसार भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार मूलय घटाइएको हो ।उनले भने ,आईसिसिले प्रतेक १५ /१५ दिनमा निगमलाई मुल्यासुची पठाउने गर्दछ।