रुकुममा फेरि घट्यो हिर्दयविदारक घटना एकै घरका दुई सन्तानको मृ,त्यु

रुकुम पश्चिम् – रुकुम पश्चिम मुसिकाेट न.पा.७ ठुली दहमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृ,त्यु भएको छ ।

एकै परिवारका दुई मात्र सन्तान्हरु भिम बहादुर थापा र प्रेम थापाको दहमा डुबेर मृ,त्युु भएको हो ।

साथिहरुसंग पौडी खेल्ने क्रममा दुई दाजु भाईको डुबेर मृ,त्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ ।

lekbesi

तस्बिर : तिलक परियारको समाजिक संजालबाट।