Simta
Simta
lekbesi

कलाकार शम्भु थापाको निधन

Gurvakot

भदौ ५, काठमाडौं – लोकप्रिय कलाकार शम्भु थापाको निधन भएको छ । १८ दिन देखि पाटन अस्पतालमा उपचाररत थापाको कोरोना संक्रमणका कारण निधन भएको हो।थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् भने थुप्रै चलचित्रमा अभिनय गरेका छन ।

यस्तै थापाले मदन बहादुर हरिबहादुर’मा पनि अभिनय गर्नु गरेका छन । ५५ वर्षीय कलाकार थापालाई मेरी बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा देख्न सकिन्छ। थापको निधनप्रती कलाकार जगतले दु:ख व्यक्त गरेको छ।

Simta