Simta
Simta
lekbesi

संसद बैठक मंगलबारसम्मका लागि स्थगित

Gurvakot

भदौ २७ काठमाडौं- प्रतिनिधिसभाको बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले संसदमा निरन्तर अवरोध गरेपछि बैठक भदौ २९ गते मंगलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

आइतबार पनि एमाले सांसदहरुले दोस्रो पटकसम्म बैठक अवरोध गरेका थिए। बैठक अवरोध पछि सभामुखले भोलि सर्वदलिय बैठक बोलाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले सांसदहरुले बैठकमा अवरोध गर्दै आईरहेका छन्।

Simta