surkhet

पत्नीको उपचार गर्न प्रचण्ड उडे सिंगापुर ,,

surkhet

असार ४ , काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर उडेका छन् ।,प्रचण्डकि श्रीमती सिता दाहालको उपचारको लागि उनि सिंगापुर गयको उनको सचिवालयले जनायको छ।

Gorkha

,सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ । सितालाई उनकी छोरी रेणु दाहालले आमा सीतालाई यसघिनै उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली भोलि चिन भ्रमण जाने तयारी मा छन् ।, प्रचण्डका प्रेश सल्हाकार विष्णु सापकोटा जुगलले आफ्नो सामाजिक संजालमा सुभ यात्रा लेखेका छन् र त्रिभुवनविमानस्थलको कक्षको सोफामा प्रचण्ड र उनकी श्रीमती सिता दाहालको फोटो सार्बजानिक भयको छ।

salyan