विश्वकप बीच आज तिन टिम खेल्दै ,,
असार ४ – वर्ल्डकप २०१८ रसियामा जारि खेलअन्तर्गत आज पनि तिनवटा टिमले खेल खेल्ने छन् ।,नेपालि समय अनुसार ५ : ४५ बजे स्विडेन र साउथ कोरिया खेल्ने छन्। तेस्पछि क्रमस ८ :४५ मा बेल्जियम ,पनमा र ११ : ४५ मा तुनिसिया र ईङ्ल्यानड भिड्ने छन्।
रसियामा जारि विश्वकप खेल १ एक महिना सम्म जारी रहने छ ।, गत विश्वकप जितेका देश पनि यो वर्ष कम्जोर देखियको सबैले महसुस गरेका छन्। , २०१८ को विश्वकप कसले हात पार्छ तेस्को नतिजा कुर्न केहि दिन कुर्न पर्ने छ ।