गृहमन्त्री थापाको सांसदपद छ वर्ष ,,
असार ४ – गृहमन्त्री राम बहादुर थापा बादलको कार्यकाल ६ वर्ष हुने भयको छ ।, गोला प्रथा बाट थापा बादलको कार्यकाल सकिने टुंगो लागेको छ ।, उनि तत्कालिन माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।