surkhet

ओसाकामा शक्तिसाली भुकम्प तिन जनाको मृतु ,,

surkhet

असार ४ ,, टोक्यो- पश्चिमी जापानको ओसाका प्रान्तमा सोमवार ६.१ म्याग्निच्य‍डको भूकम्प गएको छ। अन्तरास्ट्रिय समाचार अनुसार भुकम्प बाट आहिले सम्म कम्तिमा तीजनाको ज्यान गएको छ। मृतु हुनेमा ९ वर्षीय बालिका र दुई पुरुष रहेका छन्। भने ५० जना घाईते भयको स्थानीय पत्रिका द जापान टाइम्सले लेखेको छ ।

भूकम्पपछि ओसाकामा लगभग एक लाख ७० हजार घरमा बिजुली अवरुद्ध भएको छ भने ओसाका, शिगा, क्योटो र नारामा हाईस्पिड बुलेट ट्रेन र स्थानीय रेल सेवा अवरुद्ध भएका थिए । जापनमा गयका शक्तिसाली भुकम्पमध्ये यसलाई पनि एक मानियाको छ , नेपालि समय अनुसार बिहाना ७ : ५८ मा भूकम्पको महसुस गरियको हो

Gorkha

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्र ओसाकाको उत्तरी भागमा रहेको थियो । यो भूकम्पको केन्द्र ओसाकाबाट ३४.८ डिग्री उत्तरी अक्षांश र १३५.६ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको छ ।

Dailekh

जापानमा पहिले भुकम्प गयसंगै सुनामीको आसंका पनि गरिन्थ्यो तर यसपटक भने सुनामीको तेस्तो सम्भावना नभयको एजेंसी हरुले बतायका छन्।

salyan