स्वीडेन र दक्षिण कोरिया पहिलो हाफसम्म बराबरी दुवै गोलरहित ,,
असार ४ ,मस्को – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा भएको खेलमा स्वीडेन र दक्षिण कोरियाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । स्वीडेनले गोल गर्ने निकै अवसर निकाले पनि गोल गर्न सकेन ।
११ पटक विश्वकप खेलेको स्वीडेन विश्वकपमा एक पटक उपविजेता बनेको छ । दक्षिण कोरियाले भने अहिलेसम्म सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । स्वीडेन समूह चरणको पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने प्रयासमा रहेको छ भने १०औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया स्वीडेनलाई रोक्ने रणनीतिमा छ ।
खेलको एटेमट र प्रतिशत हेर्दा स्विडेनले गोल हान्ने सम्भावना देखियको छ ।