पेनाल्टीबाट स्वीडेनले एक गोल प्राप्त गर्दै दक्षिण कोरियाविरुद्ध लियो अग्रता ,,

रसियामा जारि २०१८ विश्वकप स्विडेन र दक्षिन कोरिया जारि समूह एफ खेल बीच स्विडेनले एक गोलले अग्रता कायम गरेको छ । हाल्फ समय सम्म बरा बरीमा खेलेको खेलमा फल बापत स्विडेनले पेनाल्टी पायको थियो ।
तेही पेनाल्टीको मौकामा स्विडेनका खेलाडी जर्सी न. ४ आन्ड्रेयस ग्रान्कभिष्टले  गोल गरेका थिय । र तेही गोल यो टिमको लागि निर्णायक गोल भयो । , उनले खेलको ६५ औ मिनेटमा पेनाल्टीबाट गोल हानेका हुन् ।