surkhet

एकल लोक गायन प्रतियोगी हरु छनोट ,,

surkhet

असार ५ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजित एकल लोक गायन प्रतियोगिता  काठमान्डौ द्वारा आयोजित एकल गायन छनोट प्रतियोगीता २०७५ सुरु भयको छ। , नेपालि लोक तथा दोहोरिगीत पहिचान स्थानिय भाषा, मौलिक ,लोक जगेर्ना र कलाकार भित्र लुकेर रहेका प्रतिभालाई खोजि कार्य गर्ने हेतुले उक्त आयोजना गरेको राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिस्ठान नेपालका वरिस्ठ उपाअध्यक्ष तथा निर्णायक संयोजक रमेश बिजिले बताउनु भयो।

प्रतिष्ठानले काठमान्डौको सामाखुसी स्काई पार्टी प्यालेसमा उक्त आयोजना गरेको हो। एकल गायन प्रतिभा देखाउन कार्यक्रममा करिब ५० जना विभिन्न समिति बाट सहभागी भयका थिय ।

कार्यक्रममा भाग लिन आयका कलाकारलाई प्रतिभाको मुल्यांकन गर्दै प्रतिष्ठानले प्रगतिको कामना सहित प्रमाणपत्र वितरण गरेको छ ।, प्रतिभावान कलाकारको अन्तिम छनोट भने केहि दिन लाग्ने प्रतिस्ठान नेपालका अध्यक्ष पी एन सापकोटाले बताउनु भयो। कार्यक्रममा विभिन्न क्षेत्रबाट बरिस्ट कलाकारको पनि उपस्थिथि थियो ।

Dailekh

, कार्यक्रमको अबधि भर संचालन शान्ति श्री परियारले गरेकी थीइन। ,कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपालका पुर्व अध्यक्ष प्राज्ञ दुर्गा रायमाझीले लोक गीत मनोरंजन मात्र नभयर नेपालीको पूर्वीय पहिचान भयको बताउनु भयो ।यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। विभिन्न भाषा भाषीका , कुना कन्दरामा लुकेर रहेका प्रतिभालाई खोज्ने उदेश्यले लोक दोहोरि गीत प्रतिष्ठानले यो आयोजना गरेको हो उनले भने ।,

प्रतिस्ठान नेपाललाई विभिन्न क्षेत्र कलाकारबाट सहयोगदाता हस्ती पनि अगाडी बढेका छन् । कायक्रममा प्रथम , दृतिय र तृत्य ,सन्तोना हुनेलाई उचित पुरस्कार पनि दीईने छ । यसको रिजल्ट र क्षमता पहिचान खोज्न प्रतिष्ठानले पुन फेरी एकल गायन छनोट गर्ने छ।  जसको लागि आज बाट कार्यक्रम सुरु भयको हो ।

हेर्नुस तस्विरमा हामि ,

Gorkha

 

salyan