surkhet

राष्ट्रिय जनगणना टोलि पुग्यो सभामुख सापकोटा निवासमा

surkhet

कार्तिक २७ ,काठमान्डौ – प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा १२ औं राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्।

Gorkha

शनिबार बिहान लैनचौरस्थित निवासमा पुगेको टोलीलाई सापकोटाले परिवारको तथ्यांक उपलब्ध गराएका हुन्। यस्तै सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आव्हान गरेका छन्

। जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा राम कुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिन लाल श्रेष्ठसहितको टोली तथ्यांक संकलनका लागि सभामुख निवास पुगेको थियो ।

salyan