surkhet

निता ढुंगाना भोजपुरी फ्लिम खेल्दै ,,

surkhet

असार- ६ ,,नायिका निता ढुंगाना भोजपुरी चलचित्रमा अभिनय गर्दै छिन ।,उनले थुप्रै नेपालि चलचित्रमा काम गरेकी छन् ।, उनले केहि महिना अगाडी बलिउड कमेडियन कलाकार राजपाल यादव संग करोडपतिमा काम गरेकी छिन ।

फ्लिम कहिले रिलिज हुन्छ भन्ने थाहा छैन नीताले हालै एउटा भोजपुरी चलचित्रमा साईन गरेकी छिन ।,नाम सार्वजनिक नगरिएको यो चलचित्रमा नीताको जोडीको रुपमा भोजपुरी चलचित्रका स्टार दिनेशलाल यादवले काम गर्दैछन् । उनलाई ‘निरहुवा’ उपनामले बढी चिनिन्छ । चलचित्रको कथावस्तु मन परेकाले काम गर्न लागेको बताउँदै नीताले आफ्नो भूमिका कमजोर नभएको बताइन् ।

Gorkha

चलचित्रको छायांकन नेपाल र भारतमा हुने नीताको भनाई छ । दिनेशले नेपाली चलचित्रका चर्चित द्धन्द्ध निर्देशक चन्द्र पन्तले निर्देशन गरेको ‘निरहुवा चलल लन्डन’ नामक चलचित्रमा काम गरिसकेका छन् ।

Dailekh

नेपालका नायक बिराज भट्टा पनि आज भोलि भोजपुरी फ्लिम खेल्ने गरेका छन् ।, नेपालि फ्लिम पछि सबै एकटर ,एकट्रिज भोजपुरी हुँदै बलिउड तिर प्रवेश गर्ने गर्दछन ।,नेपालि अर्की नायिका निरुता सिंह पनि बम्बैमा लामो समय बाट रहेकी छिन ।उनले पनि बलिउडमा छिर्ने कसरत गरि रहेकी छिन तर बलिउडमा छिर्न तेती सजिलो भने छैन।

salyan