Gold

स्पेन लाई एकलै तिन गोल प्रहार गरेका रोनाल्डोको मोरक्कोलाई आज कति ?

Naumule Migrate

असार ६ – मस्को ,फिफा वोर्ल्डकप २०१८ रसियामा जारि खेलमा आज पोर्चुगल विरुद्द मोरक्कोले खेल्दैछ । नेपालि समय अनुसार ५ : ४५ मा खेल सुरु हुने छ। समूह चरणमा भईरहेको खेलमा पोर्चुगल मोरक्को ,ग्रुप बि, को खेलमा आज दुवै टिमले आफ्नो भाग्य टेस्ट गर्ने छन् ।पोर्चुगल का खेलाडी सबैले आसा मानेका रोनाल्डोले आज कति गोल हान्छन त्यो भने हेर्न बाँकि नै छ। ,विश्वकपमा आज सम्म रोनाल्डोको नाम चुक्ने गरेको छैन। गत २ गते स्पेन संग पोर्चुगलले खेलेको खेलमा क्रिस्टिना रोनाल्डोले अक्लै ३ गोल हानेर खेल बरा बरी गरेका थिय ।

Naumule Badhipahiro