surkhet

बन्द गराउन खोज्ने विप्लवका १० कार्यकर्ता पक्राउ

surkhet

कार्तिक ३०,चितवन – नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध गर्दै आज देशभर आम हड्ताल बन्द गरेको छ। बन्दकको बेला सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

Gorkha

पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाईपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए

। सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् । जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ थापाले भने । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ । अन्य दिन जस्तो सवारी सधान भने नचलेको थापाले बताए।

salyan