ओ एस म्युजिक अवार्डले सम्मान गर्दै आफ्नो विधामा मनोनित गर्यो करन चैसिरको नाम ,,

असार ६ – दोश्रो ओ एस नेपाल म्युजिक अवार्ड २०७५ सर्वोउत्कृष्ट मनोनित नोमिनेसन हुन गईरहेको छ ।काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै ओ एस नेपाले कलाकार र उनीहरुको सिर्जनालाई सम्मान र कदर गर्दै ७२ ओटा विधामा मनोनित सार्बजानिक गरेको छ ।अहिले समम्कै सर्वाधिक विधा समेटेर नोमिनेसन गर्न लागेको ओएसनेपालका संचालक / प्रबन्धक केश बहादुर कार्कीले बताउनुभयो। विगतको जस्तै गरि कलाकारको उचित सम्मान गरि नोमिनेसन गरियको कार्कीले रंग दर्पणलाई बताउनु भयो। उक्त नोमिनेसनमा ओ एस नेपाले सम्मान गर्दै चर्चित छायाँकार करन चैसिरको नाम मनोनित गरेको छ।

सबैले आँखामा सजायका छायाँकार भित्र पर्नुहुन्छ करन चैसिर। थुप्रै अनगिन्ती गीतलाई दृश्य गरिसक्नु भयको र थुप्रै अवार्डपनि हात पारि सक्नु भयको छ। सबैले रुचाईयको गीत गुन्द्रुक मिठो सागको गीतबाट करन मनोनित हुनु भयको छ ।,साथै विगत जस्तै दर्शकको माया र साथले फेरी पनि आफुलाई भोटिङ् गर्न चैसिरले आग्रह गर्नु भयको छ।

, उँहाको भोटिङ्ग कोड यसप्रकार रहेको छ ,,  OSN > 10B टाईप गरि 33001 , पठाउनुहोला ,,रंगदर्पण ईन्टरटेनमेण्ट र रंग दर्पण डट कमको तर्फ बाट करन चैसिरलाई अग्रिम सुभकामाना छ। ,र ओ एस नेपाललाई पनि धन्यवाद छ ,गीत संगीतको कलालाई विगत जस्तै सम्मान हुने छ ।