आज विश्व संगीत दिवस नेपालमा पनि मनाईदै ,,
असार ७ , – आज अन्तरास्ट्रिय संगीत दिवस नेपालमा पनि एक कार्यक्रम गरि मनाईयको छ। कलाकारको पर्वको रुपमा मानीने यो दिवसमा विश्व भरिका कलाकार हरुले आ आफ्नो संगठन , क्लब , नाच घर , पार्टीमा आफ्नो कला प्रस्तुत गरि मनाईरहेका छन्। , मानिसले सुख दुख:मा गीत संगीत सुनेर आनन्दलिने गरिन्छ। , मान्छेको जिबनको एक हिस्सा संगीत पनि पर्छ।
एसलाई पनि पढ्नुहोस ,,
योग दिवस ,,
आज २१ जून, अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघले आजको दिनलाई योग दिवसका रूपमा घोषणा गरेपछि विविध कार्यक्रम गरेर मनाइँदै आएको छ । योग भारत वर्षमा हजारौं वर्षदेखि जीवनशैलीको अभिन्न हिस्सा बनेर रहेको पाइन्छ । जुन अहिले विश्वभर फैलने क्रममा छ ।
योगले प्राकृतिक तरिकाले जीवन व्यतीत गर्न सहयोग गर्छ । आज संसारभर लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि अनेक रूपमा हिन्दू, बौद्ध एवं जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो– जोड्नु ।