surkhet

एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी ओलीलाई थप आक्रामक

surkhet

मंसिर ६, काठमान्डौ – नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

महाधिवशेन नजिकिँदै गर्दा उनले उपाध्यक्षको तयारीमा जुटेका हुन्। यस्तै आफूलाई चारैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको भुसालले बताए।

Gorkha

यसअघि महासचिवमा उम्मेदवारी दिन सक्नेबारे भन्दै आफू निकटसँग छलफल गरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनेमा जुटेका हुन्।

Dailekh

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ। यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन्। एमालेको १० औं महाधिवेशनमा भीम रावलले अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

salyan