surkhet

प्युठानमा गोलि चल्दा घाईते हुनेहरुको नामावली

surkhet

प्युठान – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको घटना प्राप्त भएको छ।

घटनामा प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाईते छ्न। त्यस्तै,प्रदर्शनकारी तर्फ घाईते हुनेमा कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती, नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

Gorkha

मतगणनाको क्रममा पौडेल सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि देउवा समूहका युवाहरुले अचानक आक्रमण गरेको थियो।मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । अहिले मतगणना स्थगित रहेको छ ।

Dailekh

salyan