surkhet

फ्रान्सले पेरुलाई एक गोलले पराजित ,,

surkhet

असार ,७ मस्को – फिफा कप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा जित हात पार्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । फ्रान्सले पेरुलाई १–० गोलले पराजित गर्दै एक खेल खेल्नु अघि नै विश्वकपको अन्तिम १६ मा पुगेको हो ।सुरुवाती खेलको ३४ औ मिनेटमा किलियन बाप्पेले निर्णायक गोल गरे । उनकै गोलको आधारमा फ्रान्सले जित सुनिश्चित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । हाल्फ समय पछि दुवै टिमले गोल हान्ने अवसर पाय पनि सफल भने भयन।

salyan