surkhet

मत परिणाम अपडेट ओली ६७४ रावल ७४

surkhet

मंसिर १४, काठमान्डौ- नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ ।

हाल सम्मको मत गणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ६७४ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवार डा. भीम रावलले भने ७४ मत मात्रै प्राप्त गरेका छन् ।

Gorkha

बिहान ४ बजेबाट सुरु भएको मतदान ११ बजे सकिएको थियो । करिब १ बजेतिरबाट गणना सुरु गरिएको थियो ।

Dailekh

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि २ हजार १ सय ५३ जना प्रतिनिधि रहेका थिए । ती मध्ये २ सय ९६ जनाले मात्र मतदान गरेका थिए ।

अबको करिब एक घण्टामा मत परिणाम सार्वजनिक हुनेछ छ । यस्तै चिवार्चित पदाधिकारी तथा सदस्यहरुको आज नै चितवनमा नै सपथ ग्रहणको तयारी भइरहेको छ ।

 

salyan