दिपिका पादुकोणको बिहे फिक्स, को हुन् भाग्यमानि ब्याक्ति ,,

Naumule

असार ८ – बलिउड नायिका दिपिका पादुकोणको बिहेको दिन कहिले होला भन्ने सबैको सोच थियो  ।किन कि उनको बिहेको बारेमा धेरै पटक सामाजिक संजालमा चर्चा हुने गरेको थियो । दिपिकाले आफ्नो बिहेको समय जतिखेर पनि तोकिन सक्छ । तेस्को लागि मा दर्शकलाई सार्बजानिक गर्नेछु भनेकी थिइन्  ।
दीपिकाको बिहेको मिति तय गरियको छ, आउँदो नोभेम्बर १० मा दुवै परिवारको सहमतिमा मिति तोकियको हो । नायक रणबिर सिंह संग उनको बिहेको कुरा तय भयको हो । चलचित्र रामलिला बाट नजिकभयका दीपाका र रणबिर संगै बाँच्ने मर्ने बन्धनमा बाँधिने निधो गरेका हुन् ।

Gurvakot

फ्लिमफेयरले प्रकासित गरे अनुसार उनको बिहे ईटाली वा बैंगलोर जँहा पनि हुन सक्छ  ।ईटालीमा बिहे भयपनी दीपिकाको पुर्खेउली घर बैंगलोरमा पार्टी रिसेप्सन गरिने छ । बिहेलाई धुमधाम संग गर्ने दुवै परिवारका टिमले जानकारी गरेका छन् ।

Bangad kupinde