नायिका करिश्मा मानन्धरले गरिन कक्षा १२ उत्तिर्ण कति आयो अंक

मंसिर १७ , काठमान्डौ – नायिका करिश्मा मानन्धरले २.४१ जिपिए ल्याएर कक्षा १२ उत्तिर्ण गरेकी छिन। राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत भदौ-असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । यस्तै कोरोना महमारीका कारणबिच पनि पढाई हुन नसकेर दिएको परीक्षामा आएको नतिजामा खुसी नै छु नायिका करिश्माले रंग दर्पनलाई भनिन।

छोटो समयको तयारीले परीक्षा दिएकी थिएँ । आशा नै यति गरेकी थिएँ, नतिजाबाट खुशी छु ।