suekhet
bheriad

ब्राजिल र कोस्टारिका बीच भिडन्त ,कसको कति ,,

lekabesi

असार ८ ,मस्को -विश्वकप २०१८ फिफा रसियामा जारि खेल आज पनि तिन टिम भिड्ने भयका छन्। , पूर्व समयमै सुरु भयको खेल अहिले ब्राजिल र कोस्टारिका बीच भिडन्त भईरहेको छ। विश्वकपमा नाम कमायको ब्राजिलले आज कति गोल निर्बाह गर्छ त्यो त हेर्न बाँकीनै छ ।अहिले सम्म जति खेल भयपनी सबैको नजरमा र विषयमा पर्छ ब्राजिल।