गायिका रचना रिमाल कक्षा १२ उतिर्ण
काठमाडौँ । गायिका रचना रिमालले कक्षा १२ पास गरेकी छन् । उनले जिपिए ३.४४ सहित १२ कक्षा पास गरेको खबर सामाजिक संजाल मार्फत सेयर गरेकी छन् ।
राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यो संगै रिमालले म्युजिक कलास लिएर आफ्नो पढाई अगडी बढाउने रंग दर्पनलाई बताईन ।पछिल्लो समय रिमाल गीत संगीतमा आफ्नो नाम चर्चामा ल्याउन सफल भएकि छिन ।