ब्राजिल र कोस्टारिका बीच गोलरहित बराबरीमा हाल्फ ,,
असार ,८ एजेंसी – फिफा जारि कप ब्राजिल ,कोस्टारिका समूह ईको खेल बराबरीमा हाल्फ भयको छ ।आजको खेल दुवै टिमको लागि महत्वपुर्ण छ ।दुवै टिमले गोल हान्ने प्रयास गरे पनि चुकेका छन् ।, पन्ध्र मिनेटको रेस्ट पछि पुन: खेल सुरु हुने छ। गोलको असामा रहेको ब्राजिलले पनि गोल हान्न सकेन। ब्राजिलका फरवार्ड नेयमारले ४ पटक कोष्टारिकाको पोष्ट नजिकैबाट फ्रि किक प्रहार गरेका थिए । तर, उनको फ्रिकिक सशक्त हुन सकेन ।