लोमसलाई तारे भीरको फुल टिप्न लगाउने यी नानी को हुन् ,,

असार ,८ काठमान्डौ – चाहना आफ्ना ,आफ्ना कति पुरा त कति अपुरा यो गीतमा भने हातको घडी बेचेर रेलको भाडा तिर्ने र मायालुलाई लैजाने कुरा गीतमा पोखियको छ। रित्तो यो मनलाई पहेलो फुल टिपेर दिय पछि आशाको दियो निभ्न नदिने ऋचाले लोमसलाई आग्रह गरेकी छन् ।

फराकिलो बाटोमा उकाली ओराली गर्दै मायाले जँहा लान्छ तेही जाने गायिकाले पनि मनको बह पोखेकी छन् ।स्वागतम छ जो जहाँ गयपनि चिल झैँ उडायर लैजानुहोस ,र भित्र्याउनुहोस् ,। सबैले अन्यथा नसोची यो यौटा गीतमा पोखियको कथा हो। ,गायिका अन्जना जिसी कार्की र कृष्ण बिरहीको आवाज रहेको गीतलाई चर्चित निर्देशक शिब बिकले चित्रण गरे भने शम्भु चालिसेले छायांकन ।

,सिव हमालको लय, शब्द रहेको गीतलाई शिब मिडिया 4s ले बजार वायाबस्थापन गरेको छ ।,रमेश रसाईलीको सम्पादन भिडियोमा कृष्ण र आशालाइ पनि फ़िचरिङ् गरियको छ। निर्देशक शिब बिक र शम्भु चालिसेको साथ् माया अवर्निय छ। यो हाम्रो दर्शकलाई जांच होइन अलौकिक प्रेम हो भन्दै रंग दर्पण परिवारको तर्फ बाट हार्दिक सुभकामना छ। मनोरंजन र आनन्दित अनुभूति भिडियोको निर्माण यो जोडीलाई पुन जय जय होस् ।

 

जुनको किरण कति हो नरम हे ईस्वर म छक्क पर्दछु। शान्तमय अनगिन्ती भिडियोका सम्पादन कर्ता रविक बिक ज्युलाई रंग दर्पको रंगिन सुभकामना,,

उत्क्रिस्ट भिडियो सम्पादन गर्ने रमेश रसाईली लाई रंग दर्पणको तर्फ बाट उज्यालो सुभकमाना ,,

 

 

 

भिडियो क्लिक गर्नुहोस,,