कांग्रेस सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित

मंसिर २२,काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने गरेका उनि कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन।

आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र प्राप्त गरेका छन ।

lekbesi

उनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकटका सिंहँले आज बिहानको सार्वजनिक मत परिणाम अनुसार २४८ मत प्राप्त गरेका छन। पराजित संगै अब उनले केन्द्रीय माहधिवेशनमा भाग लिन पाउने छैनन ।