कांग्रेस महाधिवेशनको लागि ४० लाख खर्चमा थ्रीडी मञ्च तयार हुदैँ

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि भृकुटीमण्डपमा मञ्च तयार हुँदै छ। यहिँ मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्ने महाधिवेशनको लागि कांग्रेस धुम धामको लागिरहेको छ।

४० लाखमा निर्माण हुने मञ्चमा प्रमुख अतिथिदेखि कलाकारसम्मले आतिथ्य ग्रहण गर्ने बताईएको छ। थ्रीडी मञ्चमा २५० जनासम्म अट्ने आयोजकले बताएको छ।

१४औं महाधिवेशनमा सहभागी हुन २१ देशबाट पाहुना आउने नेपाली कांग्रेसले जनाएको छ।

lekbesi