बेल्जियम ३ ट्युनिसिया १जारि खेलमा फाल्फ़ ,,

असार ९ एजेनसि – रसियामा जारि विश्वकप २०१८ को खेल अहिले सम्मकै रोमान्चित भयको छ। विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेल अन्तरगत,पहिलो हाफको खेल सकिँदासम्म बेल्जियमले ३–१ गोलको अग्रता लिएको हो । बेल्जियमका लागि रोमेलु लुकाकुले २ गोल गरे भने अर्को एक गोल इडेन हाजार्डले गरे ।ट्युनिसियाले १ गोल गरेको छ । ट्युनिसियका लागि ब्रोनन्ले १८ मिनेटमा गोल फर्कायाका हुन् ।