surkhet

काङ्ग्रेस महाधिवेशन नयाँ नेतृत्व चयनको मतदान समय सकियो

surkhet

काठमान्डौ – नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको समय सकिएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतदान सकिएको जनाएका हुन ।

Gorkha

उनका अनुसार कति मत खस्यो भन्ने भने एकिन भएको छैन ।निर्वाचन समितिले अन्तिम पटक साढे ११ बजेसम्म मतदान समय थपेको थियो।

यस्तै केही छिनमा बैठक बस्ने र रातिदेखि नै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितीले जनाएको छ ।
काङ्ग्रेसको १४ औ महाधिवेशनमा ४ हजार ७४३ जना मतदाता रहेका थिए ।

 

salyan