प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै ,,

असार, १० काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि असार ५ गते चीन प्रस्थान गरेका थिय। ओलीले १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका आज स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका छन् । ओलीले चिन भ्रमण पुगेर रेलमार्गको कुरा गरेको र चिनियाँ रेल काठमान्डौमा छिटै गुड्ने सी चिनले बतायाको कुरा भाईरल छ ।, यता बिपक्षि पार्टीले भने केपी ओलीको चिन भ्रमण र उनले गरेको सम्झौताको आलोचना गरेको छ ।प्रहरी स्रोतले दिएको जानकारी अनुसार, ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।