समूहचरण अन्तर्गत आजपनि तिन खेल, १५ वर्षपछी जापान सेनेगल मैदानमा ,,

असार १० , एजेनसि – रसियामा जारि विश्वकप २०१८ को समूह खेल अन्तर्गत एकान्टेरिनवर्ग एरिनामा आज पनि तिन खेल हुँदैछन् ।
पहिलो खेलमा ईङ्ल्याण्ड , पानामा ,दोस्रो खेलमा जापान सेनेगल र तेस्रो खेलमा पोल्याण्ड कोलम्बिया भिड्ने छन्। सबै खेल पूर्व नेपालि समयमा खेलाईयको निर्धारित समयमा हुने छन् ।,यो बिचमा सबै भन्दा धेरै वर्ष यानिकि १५ वर्ष पछि जापान र सेनेगलको समूह एचको खेल हुने छ ।एसियाली मुलूक जापान आजको खेलमा जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । जापान र सेनेगलबीचको खेल नेपाली समयअनुसार आज राती ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।