स्वदेशमा फर्किय प्रधानमन्त्री ओली के के ल्याय कोशेली ,,
असार १० , काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे ।
प्रधानमन्त्री ओली असार ४ गतेबाट चीनको औपचारिक भ्रमणमा गएका थिए । भ्रमणका उपलब्धीबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिँदै छ ।
ओलीले भ्रमण उपलब्धि भयको जानकारी गरेका छन् ।, सिमाना नाका खोल्ने देखि चिनियाँ रेल काठमान्डौमा गुडाउने जस्ता कुरामा औपचारिक अम्झौता भयको उनले बताय।