झरी र बादल असारको महिना चैतमा धुपै छ ,वरिस्ठ सर्जक नारायण रायमाझी ,,
असार १० , काठमान्डौ – सुनन साथी यो मिठो वचन मनैमा गुनन,प्रेमले ल्यायाका मनका भाका विश्वासमा उनन आदरणीय सम्माननिय श्रस्ठा, सर्जक दाजु नारायण रायमाझी प्रति मेरो शुद्दिको न्यानो नमस्कार। ,समय परिवर्तन संगै गीतको लय र भाका बदल्ने प्यारो दाजु नारायण रायमाझी प्रति अझै ज्योति दिने शक्ति मिलोस भन्ने आसा र भरोसा राखेको छु। , नेपालीले मानो फालेर मुरी भित्र्याउने यो हिलो असारको महिनामा खेतको डालीमा बस्ने , पृथवि टल्छ लाई गीतमा न्याय दियर गाउने सर्जक दाजुको वर्णनत गर्न सकिन्न। तैपनि सानो मेरो समर्पण हो।
भावुक गीत झरी र वादल असारे महिनाको खेति चैतको धुपमा लुकेर उनकै मोहनी रुप हेर्ने मधुर बोलीमा सर्वदा मनको दैलो खोलि वारि र पारि मार्सी धान , फापर कोदोको प्रसंसा नेपालीको वास्तविक खेतीमा गनिन्छ।
यो मार्मिक सन्देशको गीतको स्वर लय सब्द उनी जादुमय दाजु नारायण रायमाझी को हो। हरिनारायण चौधरीको दृश्य रहेको गीतमा सत्यवती कलाकेन्द्रको नृत्य रहेको छ ।, रिमा फ्लिम्सले प्रस्तुत गरेको छुपुमा छुपुलाई नारायण राज सत्याल र मिराज अर्यालको सम्पादन छ ।, नारायण रायमाझीको पनि अभिनय देख्न सकिन्छ ।हेरौ भिडियो