surkhet

ललिता निवास जग्गा प्रकरण १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

surkhet

काठमाण्डाै – ललिता निवास जग्गा प्रकरण अभियोगमा काठमाण्डाै जिल्ला अदालतले १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

Gorkha

गएकाे आइतवारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रवार ८ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे हाे ।

यस प्रकरणमा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल , बाबुराम भट्टराई लगायत उच्च पदस्थ कर्मचारीसहित, भूमाफिया र व्यापारीकाे नामसमेत जाेडिएकाे थियाे । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरिरहेकाे छ ।

salyan