माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महाधिवेशनस्थल स्वंससेवक मेशमा खाना खादै

पुष १८, काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज महाधिवेशनस्थल स्वंससेवक मेशमा खाना खाएका छन।

आज आठौं दिन काठमाडौं प्रज्ञाभवनमा अध्यक्ष क. प्रचण्ड, बरिष्ठ नेता क.प्रकास, नेता क.गिरिराजमणी पोख्रेल, क.लिलामणी पोख्रेल लगायतका नेताहरु स्वंससेवक मेशमा खाना खाएका हुन।

महाधिवेशनमा विवाद उत्पन्न भएपछि अहिले बन्दशत्र चलिरहेको छ। चुनाव गर्ने वा सहमतीयमा जाने भन्ने केही छिनमा खबर प्राप्त हुने श्रोतले बताएको छ ।

lekbesi