६ घण्टा पछि मुग्लिन नारायणघाट सडक एकतर्फी संचालन ,,
असार ११ – यात्रु हरु र चालकको लागि यौटा रोगनै भयको छ नारायण घाट मुग्लिन सडकको पहिरो अनि जाम ।,प्राय नेपालका सबै जिल्लाका गाडी प्रवेश गर्ने सडक हो नारायण घाट मुग्लिन सडक। तर याँहा कति खेर पहिरो जान्छ र जाम हुने दुर्घटना हुन्छ भन्ने कसैलाई थाँहा हुँदैन।, यो सबैको चासो र सरकारले हेरेको लामो समय देखिको सर्वेक्षन पनि हो। नेपालको जुनकुनाको जिल्ला बाट राजधानी छिर्ने यात्रु हरुले सारै सास्ती भोगेका छन् पहिरोका कारण ।
एकदिन लागने समय दुईदिन सम्म लागने गरेको छ , यसको निकाश के हो सरकारले अलि महत्वपूर्ण ढंगले हेरियोस ।,आज पनि मुग्लिको सडकमा तिन ठाँउमा पहिरो गयको छ ।, डोजर र भ्याक्कु संचालन गरेपनि ६ घण्टा पछि एकतर्फी मात्र गाडी संचालन भयको मुग्लिन प्रहरीले जानकारी दियको छ। केहि महिना अगाडीबाट कालोपत्रे गरियको मुग्लिन नारायणघाट सडकमा वर्षा सुरु भयलगतै दैनिक पहिरो जाने गरेको छ ।जसको कारणले राजधानी हिँडेका यात्रु तनाबग्रस्तमा हुन्छन।