बलिउड मोसन डान्स एकेडेमि कोरियोग्राफर दिलिप ओखेडाको जन्मदिनमा सय कडा दसले दियो सुभकामना ,,

असार १२ , काठमान्डौ – बलिउड डान्स एकेडेमिका प्रबन्धक कोरियोग्राफी ,डिरेक्टर , मोडल , दिलिप ओखेडाले आज उनको बलिउड डान्स कलासमा जन्म दिन मनायका छन्। आज उनको बलिउड डान्स मोसन ऐकेडेमिको सेकेण्ड एनिभर्सरी डे पनि हो। ,जन्मदिन तथा ऐकेडेमि एनिभर्सरी डेमा वरिस्ठ हाँस्य कलाकार मनोज गजुरेल , वरिस्ठ नायक रमित ढुंगाना , वरिष्ठ चलचित्र निर्देशक ऋषि लामिछाने लगायत साथमा चलचित्र सय कडा १० को टिमले सुभकामना प्रदान गरेको थियो ।
जन्मदिनमा हास्य वयाँग्य कलाकार मनोज गजुरेलले व्यंग्यात्मक शैलीमा सबैलाई हँसायर मनोरंजन गराय। दिलीपले आज आफु तिस वर्ष भयको रंग दर्पणलाई बताय ।
दिलीपले जन्मदिनसंगै डान्स कलासको वार्षिक एनिभर्सरीमा आफ्ना विद्यार्थीहरु संग र आफ्नी जिबन संगिनी संग नाचेर सबैलाई मनोरंजन दिलायका छन् । , आफ्नो क्रम र सिर्जनालाई सदा सर्वदा शक्तिमा परिणत गर्ने र उर्जाका साथ् अगाडी बढ्ने भन्दै नायक रमित ढुंगाना र निर्देशक ऋषि लामिछानेले दिलिप ओखेडालाई थप हौसला दियका छन् ।,

दिलिपको काठमान्डौ स्थित डिल्लीबजारमा बलिउड डान्स ऐकेडेमि कलास छ,। उनले आज सम्म करिब २० हजार भन्दा बढी विद्यार्थी लाई बलिउड डान्स सिकाईसकेका छन् ।,, उनको कलासमा अहिले पनि दैनिक १५ सय विद्यार्थी डान्स सिक्ने गर्छन।,

भारतको मुम्बईमा बलिउड कलाकार संग काम गरिसकेका ओखेडाले थुप्रै म्युजिक भिडियो कोरियोग्राफी गरिसकेका छन् ।, उनले भर्खरमात्र कोरियोग्राफी गरेको चलचित्र सय कडा १० यहिँ मङ्सिर बाट रिलिज हुँदै छ। चलचित्र सय कडा दशमा समाबेश गीत दाईलाई कुरा लाईदिने सातो खाईदिने बोलको गीत केहि दिनमै रिलिज हुने पनि मनोज गजुरेल र दिलीपले बताय ।
। दिलीपले नेपालका पपुलर कलाकार संग पनि कामगरि सकेका छन् । दिलिपलाई गौरवमय सुभकामना छ। आत्मिक परिवर्तन संगै भावीवक्ताको अंकमाल गर्दै गायक धनराज चुनाराले कार्यक्रम भरि संचालन गरे। साना ठुला देखि सबैमा आफुले जानेको प्रतिभा दिने ओखेडाले बताय। , किनकि डान्स भनेको मानिसको लागि यौटा महत्वपुर्ण परिक्षा हो । डान्सले गर्दा मानिसलाई फिट र फाइन राख्छ युवाको लागि त झन् यो अपरिहार्य छ। उनले भने,
हामि केहि तस्बिरमा ,,
