लिपुलेख र कालापानी नेपालको हो भन्ने प्रमाण पुग्दैन :गोकुल बाँस्कोटा

माघ ८ ,काठमान्डौ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले लिपुलेख र कालापानी नेपालको नभएको बताएका छन्। पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले लिपुलेख र कालापानी नेपालको हो भन्ने प्रमाण नपुग्ने बताएका हुन्।

