सांसद बिष्टलाई गुर्भाकोटको धारापानीमा जन्ताको भब्य स्वागत ,विध्यालयलाई १५ रकम विनियोजन

काठमान्डौ – नेकपा (माओबादी केन्द्र)कर्णाली प्रदेस संसदीय दलक प्रमुख सचेतक ठम्मर बहादुर बिष्ट गुर्भाकोटको बिकट बस्ती धारापानीमा पुगेका छन।

भौगोलिक हिसाबले बिकट मानिने गुर्भाकोट नगरपालिकाको वड न ३ धारापानीमा पुगेका नेता बिष्टलाई स्थानीय जन्ताले स्वागत गतेका छन।

जनताहरुको दैनिकी दु:ख सुख ,बिकास निर्मान र पार्टी संघटनको समसामयिक अबस्था बुज्न बिष्ट उक्त स्थानमा पुगेका हुन।

lekbesi

सोहि दिन सांसद बिष्टज्युको प्रमुख आथित्यतामा भगवती मावि धारापानी बिधालयको सिलान्यास पनि गरिएको छ । उक्त बिधालयको लागि सचेतक बिष्टले रु १५ लाख रुपैयाँ बिनियोजन गरेका हुन।

बिद्यार्थीहरुको चाप बडदै जानु र थप कक्षा संचालन हुँदा कक्षा कोठाको अभाव भयको थियो।
स्थानीय त्यहाँका जनताहरुको मनोभावना र भौतिक अबस्थालाई बुजि बजेटको व्यवस्थापन गरिदियकोमा जन्ताले स्वागत सहित धन्यवाद व्यक्त गरेका छ्न।

त्यस्तै सोही वडाको पार्टीको कार्यक्रममा वड न ३ को कुरिल्लेमा नेपाली काङ्ग्रेस र नेकपा एमाले परित्याग गरि ११ घरधुरी नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छ्न।

नवप्रवेसिहरुलाई माननीय ठम्मर बहादुर बिष्टले आफ्नो पार्टीमा स्वागत गरेका हुन । कार्यक्रममा नेकपा (माओबादी केन्द्र ) प्रदेस कमिटी सद्स्य उदिराम डाङी, नगरकमिटी अध्यक्ष जय बहादुर डाङी,उपाध्यक्ष जनकराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।

पछिल्लो समययता नेता बिष्टले गुर्भाकोट नगरपालिकाका विभिन्न वडा टोलमा विकासलाई तिब्रता दिने गरेको पाईन्छ । नेता बिष्टको कार्यकालमा नगरपालिकामा सोछे भन्दा बढी विकास भएको छ।

उनको विकास कार्यशैलीलाई जन्ताहरुले मनपराएका छन भने नेता होस त ठम्मर बिष्ट जस्तो भन्दै तारिफ समेत गर्ने गरेको पाईन्छ। यस्तै नेता बिष्टको विचार र कार्यलाई देखेर पार्टी प्रवेश गर्नेहरुको लहरनै देखीएको छ।